नेपालीहरुले जनैपुर्णिमा र रक्षा बन्धन मनाउँदै

काठमाडौं । विशेष गरी हिन्दु धर्मालवम्बीले मनाउने गरेको जनैपूणिर्मा आज देशभर मनाईदै छ । ब्राह्मण तथा क्षेत्री पुरुषहरुले हिन्दु परम्परा अनुासर यज्ञोपवित अर्थात जनै वार्षिक रुपमा परिवर्तन तथा धारण गर्ने पर्वको रुपमा यो पर्व मनाउने गरिएको छ । शास्त्रीय मान्यता अनुसार तागाधारी अर्थात ब्राह्मण, क्षेत्री र बैष्य जातीले वर्षभरी वेद पढेर त्यसको समाप्ती गर्ने दिनमा … Continue reading नेपालीहरुले जनैपुर्णिमा र रक्षा बन्धन मनाउँदै